काठमाडौंः त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यलयले एलएल.बी प्रथम वर्षमा नयाँ भर्ना खुल्ला गरेको छ ।
शैक्षिक सत्र २०७७/७८ का लागि वार्षिक प्रणलिमा स्नातक तह एलएल.बी. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीषा आवेदन फारम खुला गरेको सूचना मार्फत जनाएको हो ।

प्रतिक्रिया