असार २४, २०८२ मंगलबार July 8, 2025

स्नातकोत्तर तह (विएस्सी)मा नयाँ भर्ना खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान ,परीक्षा शाखाले स्नाकोत्तर तह २०७७ को नयाँ विद्यार्थी लागि आवेदन खुलाएको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रीय विभाग, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेस्टर प्रणली अन्तर्गत स्नातकोत्तर तह २०७७ सालको नयाँ विद्यार्थीको लागि प्रवेश परीक्षाको कार्यक्रम प्रकाशित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया