श्रावण ७, २०८२ बुधबार July 23, 2025

सरकारको समर्थन फिर्ता लिन माओवादीले स्थायी कमिटी बैठक बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न भोली सोमबार दिउँसो १ बजे बैठक बोलाइएको  हो ।

समसामयिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भङ्ग गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया