श्रावण ७, २०८२ बुधबार July 23, 2025

खनाल-नेपाल पक्षको गोरखा-काठमाडौं सम्पर्क मञ्च समानान्तर कमिटि गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‌‌: नेकपा एमाले माधव नेपाल पक्षको गोरखा-काठमाडौं सम्पर्क मञ्चले पार्टीको अग्रज नेता विष्णु खनालको अधक्ष्यतामा ५१ सदस्य नेकपा एमाले गोरखा काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ ।

काठमाडौंको गंगबु स्थित स्काई पार्टी प्यालेसमा शनिबार सम्पन्न भेलाले विष्णु खनाललाई अध्यक्ष मनोनित गरी ५१ सदस्य कमिटी बनाएको हो । त्यस्तै उपाध्यक्षमा चेतबाहादुर अधिकारी, सचिव रञ्जन दवाडी, सह सजिव प्रभाकर जंग थापा, कोशाअध्यक्ष मुक्तिनाथ लामिछाने तोकेको छ ।

सर्वोच्च अदालतको फागुण २३ को अदालतको फैसलापछि नेकपा एमाले २०७५ जेष्ठ ३ गतेको संरचनामा फर्काइदिएपनि केपी ओलीले आफुखुसी निर्णय गरिरहेका छन भने वरिष्ठ नेता नेपाल पक्षले देशैभरी समानान्तर कमिटी घोषणा गरिरहेका छन ।

नेपाल पक्षको गोरखा-काठमाडौं सम्पर्क मञ्च समानन्तर कमिटीको नामावली यस्तो छ ।

अध्यक्ष : विष्णु प्रसाद खनाल

उपाध्यक्ष : चेत बहादुर अधिकारी

सचिव : रञ्जन दवाडी

सह–सचिव : प्रभाकरजङ्ग थापा

कोषाध्यक्ष : मुक्तीनाथ लामिछाने

सदस्यहरु

राजु राना

खगेन्द्रजङ्ग थापा

कुमारजङ्ग थापा

प्रकाश वस्नेत

रञ्जन घिमिरे

आशा के.सी.

रमा भट्ट

सुजन दवाडी

विना परियार

सुदर्शन लामिछाने

लक्ष्मण धिताल

पुष्कर पोख्रेल

सिताराम अधिकारी

सन्तोष थापा

पवित्रा अंगाई

लक्ष्मी अधिकारी

ध्रुव अधिकारी

सुरेश वानिया

गंगा थापा

उर्मिला वन्त

सम्भु घिमिरे

हिक्मत वस्नेत

सपना  भट्टट्ट

संगम पराजुली

संगिता पराजुली

कुसुम पनेरु

रामवावु थापा

अप्सरा सिंखडा

रोशन अधिकारी

भरत अधिकारी

शिवहरि अधिकारी

सगुन अधिकारी

गोमा भट्ट

ऐश्वर्य पनेरु

पार्वती पनेरु

कृष्ण वराम

सुनिल पाण्डे

सन्दिप पराजुली

नवल बानिया

संजिव गुरुङ्ग

इन्द्रमाया न्यौपाने

सन्तोष पाण्डे

विपिना वानिया

जिवन लामिछाने

कमल लामिछाने

मिना भट्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया