श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपाल तरूण दलको प्रदेश भेला स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरूण दलले प्रदेशहरूमा गर्न लागेको भेला स्थगित गरेको छ ।

कोरोना भाइरसको महामारी दिनप्रतिदिन बढेपछि हालका लागि भेला स्थगित गरिएको तरुण दलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।

भेलाहरू रोक्न सबै जिल्ला सभापतिलाई परिपत्र गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गण्डकी प्रदेशमा वैशाख १२ र १३ मा भेला आयोजना गर्ने थियो ।

साथै प्रदेश नम्बर २ स्थित बारामा जेठ १ र २ गते भेला राखिएकोमा स्थगित गरिएको अध्यक्ष जितजंग बस्नेतले बताएका छन् । संक्रमणको जोखिम कम हुँदै गएपछि क्रमस भेला आयोजना गर्ने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार