असार २४, २०८२ मंगलबार July 8, 2025

सिटिईभिटीबाट सञ्चालित सबै परीक्षा कार्यक्रम र तालिम रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिटिईभिटीले विश्वभरि फैलिँदै गईरहेको नयाँ भेरियन्टको कोरोनाभाइरस महामारीका कारणले गर्दा हाल सञ्चालन भईरहेको सम्पूर्ण परीक्षा कार्यक्रम तथा तालिम स्थगित गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद् (सिटिईभिटी)को आज बसेको बैठकले पछिल्ला दिनहरुमा काठमाण्डौं उपत्यकामा समेत संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा सिटिईभिटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले देशभर हाल सञ्चालन भईरहेका सैद्धान्तिक एवं प्रयोगात्मक परीक्षा अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरेको हाे।

साथै, छोटो अवधीका तालिम कार्यक्रमहरु समेत स्थगित गरिएकाे सिटिईभिटी प्रशासकीय अधिकृत बद्रि प्रसाद दाहालले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार