असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश जारी गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति निकालेर राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेश जारी गरेको जानकारी दिएका छन् ।

रेल्वेसम्बन्धी विधेयक संघीय संसद्‌मा सरकारकै कारण अड्किएर बसिरहेका बेला त्यससम्बन्धी अध्यादेश आएको छ । २०७६ पुस १८ गते राष्ट्रिय सभामा दर्ता भएको रेल्वे विधेयक अझैसम्म पारित हुन सकेको छैन ।

सरकारले संसद् आह्वान नगरेकै कारण विधेयक अघि बढ्न सकेको छैन । प्रतिनिधिस सभा पुनर्स्थापना भएर केही दिन सदन चलेपनि सरकारले राष्टिय सभा बोलाएको थिएन । सरकारले हिजोदेखि भटाभट अध्यादेश ल्याइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार