काठमाडौंः शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयन गर्न सबै स्थानीय तहहरुलाई परीपत्र जारी गरेको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्राप्त गरेका विद्यालयहरुले तोकिए बमोजिमको कार्यक्रम कार्यन्वयनका लागि सबै स्थानीय तहहरुलाई परीपत्र जारी गरेको हो । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया