असार २९, २०८२ आइतबार July 13, 2025

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, सपथ शुक्रबार (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभामा सबैभन्दा ठूलो पार्टीको संसदीय दलका नेता ओलीलाई बिहीबार राती संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सपथ भाेलि शुक्रबार हुने छ।

बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएसंगै ओली प्रधानमन्त्री नियुक्तीको बाटो खुलेको हो । यस अघि संसदमा ओलीले सोमबार विश्वासमा मत लिन नसकेपछि भण्डारीले बहुमतको सरकारको दावी गर्न बिहिबार राति ९ बजेसम्मको समय दिएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार