काठमाडौंः राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकारको प्रधानमन्त्रीका लागि कसैबाट पनि दाबी पेस नभएको जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराई ले बिहिबार साँझ एक विज्ञप्ति प्रकाशन गर्दै कार्यालयले बिहीबार राति ९ बजेसम्मको समयसीमामा बहुमतिय सरकार गठनको लागी हालसम्म कुनै पनि दलबाट दाबी नपरेको जनाएको हो ।
प्रतिक्रिया