श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नयाँ प्रधानमन्त्री बनेर ओलीलाई विपक्षमा बस्न बाध्य पार्न सूर्य थापाको चुनौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मार्गप्रशस्त भनेको पद त्याग नै रहेको बताएका छन् । मार्गप्रशस्त भनेको पद त्याग हो भन्ने कुरा बुझेको कि बुझ पचाएको भनेर उनले सामाजिक सञ्जाल ट्विटरमा प्रश्न गरेका हुन् ।

त्यस्तै थापाले प्रधानमन्त्रीको बिरोध गर्नुको सट्टा बहुमत सदस्यहरू–१३८ जनाको समर्थनमा धारा ७६(५) अनुसार  नयाँ प्रधानमन्त्री बनेर केपी शर्मा ओलीलाई विपक्षमा बस्न बाध्य पार्न चुनौती पनि दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
२०८२ श्रावण ६, मंगलबार
फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली
२०८२ श्रावण ६, मंगलबार
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार