काठमाण्डौंः गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते आइतबार दिउँसो १ बस्ने भएको छ । मङ्गलवार बसेको मन्त्रीपरिषद्को बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया