असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यार्थीको भौतिक उपस्थितिमा तोकिएको केन्द्रमा नै परीक्षा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्यपश्चिम विश्वविद्यालय परक्षिा व्यावस्थापन कार्यलयले सेमेस्टर सत्रान्त परक्षिा विद्यार्थीहरुको भौतिक उपस्थितिमा तोकिएको परीक्षा केन्द्रमा नै हुने भएको छ ।

सत्रान्त सकिएका विद्यार्थीहरुलाई उपल्लो सेमेस्टरमा अपग्रेड गरी अनलाइनबाट पठनपाठन गर्ने र कोभिड- १९ को अवस्था सामान्य भए पछि नेपाल सरकारको निर्णय अनुसार उपयुक्त समयमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने भएको हो ।

साथै सबै क्याम्पसहरुलाई अनलाइन विधिबाटै विद्यार्थीहरुको पठनपाठन आन्तिरिक मूल्याड्ढनका क्रियाकलापहरु र मध्यवर्ति परक्षिा समेत संचालन गर्न र सम्बन्धित सेमेस्टरको पढाई र आन्तरिक मूल्याड्ढन सम्पूर्ण क्रियाकलापहरु समाप्त भएका विद्यार्थीहरुलाई उपल्लो सेमेस्टरमा अपग्रेड गरी निजहरुको अध्ययन एवम आन्तरिक मूल्याड्ढन कार्यक्रमहरु अनलाईनबाटै सुचारु गर्न अनुरोध गरेको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार