असार २४, २०८२ मंगलबार July 8, 2025

स्नातक तह प्रथम वर्षको परीक्षा फारम भर्ने समय थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले स्नातक तह प्रथम वर्षको परीक्षा फारम भर्ने समय थप गरेको छ ।

बाँकी परीक्षा साउन मसान्त भित्र गर्ने भए पनि यस अघिको सुचनामा जेठ २० गते सम्ममा फारम भरी सक्नु पर्ने समय अवधि तोकिएकोमा परमिार्जन गरी जेठ मसान्त सम्ममा फारम भरी सक्न भनिएको छ ।

कोभिड १९ को दास्रो लहरका कारण अधिकंश स्थानमा बन्द र निशेधाज्ञा रहेकोले परीक्षार्थी र क्याम्पसहरुलाई परक्षिा आवेदन फारम भर्न भराउन कठिन भएको कारणले समय थप गर्ने त्रिवि केन्द्रिय परक्षिा सञ्चालक समितिले निर्णय गरेको ।

साथै यस अवधिमा महामारी तथा अन्य कुनै कारणले तोकिएको समय भित्र कुनै परीक्षार्थीको फारम भर्न छुट हुन गएमा त्यस्ता परीक्षार्थीहरुको लागि उचित समय उपलब्ध गराई फारम भर्ने व्यावस्था मिलाइने पनि विश्वविद्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार