असार २४, २०८२ मंगलबार July 8, 2025

बाल विकास केन्द्रका शिक्षकको तलब १५ हजार पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षक (बालविकास सहयोगी)को तलब वृद्धि गरेको छ। शनिबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ हजार रुपैयाँ पुर्‍याएकाे जानकारी गराएका हुन्।

अहिलेको पारिश्रमिकलाई बढाएर मासिक ८ हजार पुर्‍याइएको जानकारी दिँदै मन्त्री पौडेलले बालविकास सहजकर्ताको न्यूनत्तम तलब १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको बताए । नपुग स्थानीय तहले व्यहोर्ने पनि अर्थमन्त्री पौडेलले बताए।

उनले त्यसका लागि सरकारले ५ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार