काठमाण्डौंः विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार उनको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्था सुधार हुन सकेको थिएन ।
प्रतिक्रिया