श्रावण ५, २०८२ सोमबार July 21, 2025

एमाले स्थायी कमिटी बैठक चार बजे बालुवाटारमा बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका छन् ।

स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माका अनुसार बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने कार्यसूची रहेको बताईएको छ ।

साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया