श्रावण ५, २०८२ सोमबार July 21, 2025

महिला कुटेको आरोपमा जसपा नेता पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आदिवासी जनजाति नेता तथा जनता समाजवादी पार्टीका प्रदेश नं. १ सदस्य केवलरामराई लाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई स्थानीय एक महिला र काँकरभिट्टा खानेपानीका कर्मचारी माथी कुटपिटको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया