श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एमाले सुदूरपश्चिम प्रदेश संसदिय दलको प्रमुख सचेतकमा दुर्गा कामी नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी एमालेले सुदूर पश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा दुर्गा कामीलाई नियुक्त गरेको छ।

संसदिय दलका नेता प्रकाश बहादुर शाहले प्रमुख सचेतकमा कामी नियुक्त गरेको जानकारी सभामुखलाई दिएका छन् ।

यस अघि जेठ १४ गते सुदूरपश्चिम प्रदेश सभा नेकपा एमाले संसदिय दलको प्रमुख सचेतकवाट तारा लामा तामाङलाई पदमुक्त गरि लालबहादुर खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरिएको थियो । खड्का समाजिक विकास मन्त्री बनेपछि दुर्गा कामीलाई प्रमुख सचेतक बनाइएको हो ।

यसअघि अक्कल रावल सचेतक थिए । तर शाह सहितका ३ मन्त्रीलाई  नेकपा एमाले ले सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । तीन जनाले सरकारबाट फिर्ता हुने पार्टीको निर्णय अबज्ञा गरेपछी पार्टीले स्पस्टीकरण समेत सोधेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार