श्रावण १, २०८२ बिहिबार July 17, 2025

सुनको मूल्य ३ सयले बढ्यो, चाँदी कति पुग्यो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सोमवारको तुलनामा मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ३ सयले वृद्धि भएको छ ।

सोमवार सुनको मूल्य ९१ हजार ५ सय रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला सुन ९१ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

सोमवारको तुलनामा मंगलवार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ । सोमवार चाँदीको मूल्य १३ सय २५ रहेकोमा आज १३ सय ३० कायम भइ कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार