असार २९, २०८२ आइतबार July 13, 2025

नेपालसँगको विवाद टुंगो लाग्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा  (एमाले)मा  अध्यक्ष  केपी  शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छ । कार्यक्रममा  महासचिव  पोखरेलले  शनिबार बस्ने  बैठकबाट  यसबारे  टुंगो  लगाउने बताए ।

‘अब  धेरै  प्रतीक्षा  गर्नु  उचित हुँदैन  भन्ने  मेरो  बुझाइ  छ,”  महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट  पार्दै  भने,  भोलि  बस्ने  ‚’स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ।” उनले   एक   छुट्टै   प्रसंगमा   नेता नेपाललाई  पार्टीको  दोस्रो  अध्यक्ष  बनाउने प्रस्ताव  पनि  स्वीकार्य  नहुने  बताएका थिए ।

एमालेको  विधानले  त्यस्तो  व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए । उनले   यसअघि   विवाद   समाधानका लागि  बनेको  कार्यदलबाट  पारित  १०  बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने  पनि  बताए ।

हामी  २०७५ साल  जेठ  २  गतेअघि  जाने  कुरा  गरिरहेका छौँ,”   उनले   भने, त्यसरी   जाँदा विद्यमान  विधान र नियमावलीमा  के  छ  ? त्यसमा  व्यवस्था  भएका  कुराहरुलाई  नै पालना गर्नुपर्छ ।” गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार