श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिकी डलरको भाउ महङ्गियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी डलरको मूल्य फेरि उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर तोक्दै अमेरिकी डलरको भाउ महँगिन थालेको बताएको हो । यसअघि १७ रूपैयाँकै आसपास रहेको एक अमेरिकी डलरको बिक्री दर आज ११८.१९ र खरिद दर ११७.५९ रुपैयाँ तोकिएको छ ।

यस्तै, एक यूरोको बिक्री दर १३९.५२ तोकिँदा खरिद दर १३८.८१ रुपैयाँ र एक स्टर्लिङ पाउन्डको बिक्री दर १६३.९२ र खरिद दर १६३.०९ रुपैयाँ कायम भएको बैंकले जनाएको छ । यसैगरी, सिंगापुर डलरको बिक्री ८६.६५ रुपैयाँमा भइरहँदा खरिद ८६.२१ रुपैयाँमा भइरहेको तथा १० जापानी येनको बिक्री १०.७३ मा हुँदा खरिद १०.६८ रुपैयाँ तोकिएको छ ।

यसका साथै, साउदी अरबको रियालको बिक्री ३१.५१ मा र खरिद ३१.३५ रुपैयाँ, कतारी रियालको बिक्री ३२.४६ र खरिद ३२.३० रुपैयाँमा कारोबार भइरहेको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.१८ रुपैयाँ र खरिद ३२.०१ मा हुँदा मलेसियन रिंगटको बिक्री २८.४० र खरिद २८.२५ रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार