असार २८, २०८२ शनिबार July 12, 2025

प्रदेश २ का ८ जिल्लामा माओवादी केन्द्रले संयोजक तोक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र सह इन्चार्ज तोकेको छ । धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले उक्त प्रदेश अन्तर्गत आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।

वीरगञ्ज महानगरपालिकाका संयोजकमा रहवर अन्सारीलाई तोकिएको छ । बाँकी ६ जिल्लाको सह-इन्चार्ज तोक्‍न बाँकी रहेको प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिए ।

सप्तरी

संयोजक- उमेश कुमार यादव

सिरहा 

संयोजक- रामकुमार यादव

धनुषा

संयोजक-दीपक यादव

सहइन्चार्ज- झल्कु यादव

महोत्तरी

संयोजक- तुलसी ढुंगाना

सर्लाही

संयोजक- कमल बुढाथोकी

सहइन्चार्ज- लोचन धिमाल र रामपृत राय

रौतहट

संयोजक-देवेन्द्र पटेल

बारा 

संयोजक- अनिल श्रेष्ठ

पर्सा

संयोजक- रामदरेश कुशवाह

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया