बाग्लुङबाट खुलातर्फ ईन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी, मोहनलाल शर्मा, सञ्जय शेरचन र तुल्सी अर्याल महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
महिलातर्फ साबित्रा राना, गीता शर्मा र यमुना राना तथा दलिततर्फ देवकुमार नेपाली र धनबहादुर परियार महाधिवेशन प्रतिनिधि बनेका छन् ।-न्युज कारखाना
प्रतिक्रिया