असार २६, २०८२ बिहिबार July 10, 2025

“मातृभूमिका लागि नेपाली” र “एकीकृत शक्ति नेपाल”को हस्ताक्षर अभियान शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वैदिक सनातन हिन्दु राज्यको माग सहित देशभर हस्ताक्षर संकलन अभियान शुरु गरिएको छ ।

“मातृभूमिका लागि नेपाली” र “एकीकृत शक्ति नेपाल पार्टी” ले  हिन्दु धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेन्डासहित राजधानीमा हस्ताक्षर अभियान शुरु गरेको हो ।

राष्ट्रियता कमजोर हुँदै गएको, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डताको रक्षा हुन नसकेको र नेपालीहरुको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण हुन नसकेको भन्दै दुबै पार्टीले सरकारलाइ दवाब दिन शनिवार बिहान ११ बजेदेखी काठमाडौंको इन्द्रचोकबाट देशव्यापी रुपमा हस्ताक्षर अभियान शुरु गरिएको सो पार्टीका उपत्यका समन्वय प्रमुख जुलुमरत्न शाक्यले बताउनुभयो ।

संविधानको प्रस्तावनादेखी २३ वटा ठाँउमा संसोधन गर्नुपर्ने भन्दै सो पार्टीले अहिलेको संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने माग गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार