असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाली कांग्रेसको प्रादेशिक अधिवेशन सम्पन्न, मतपरिणाम आउने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनको अन्तर्गत प्रादेशिक अधिवेशन सम्पन्न जिल्लाहरुको मतपरिणाम आउने क्रम जारी छ ।

अधिवेशन शुरु भएका ६० जिल्ला मध्ये १४ जिल्लाको अन्तिम परिणाम आएको छ । अर्घाखाँची, पाल्पा, नुवाकोट, इलाम ,झापा, चितवन, स्याङ्जा लगायतका १४ जिल्लाको प्रदेशिक अधिवेशनको अन्तिम परिणाम आएको हो ।

बाँकी जिल्लाहरुमा भने मतगणना जारी छ भने केही जिल्लामा हिजो मात्र निर्वाचन भएको नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिले जनाएको छ । कतिपय जिल्लामा भने सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

संघिय संरचनामा मुलुक गएपछि पहिलो पटक ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुन लागेका हुन् ।

यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो । प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार