असार २६, २०८२ बिहिबार July 10, 2025

प्रम देउवाका प्रेस सल्लाहकार कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

हिजो भएको अधिवेशनबाट परियार सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

लामो समय पत्रकारिता गरेको परियार यसअघि देउवा प्रधानमन्त्री हुदा पनि प्रेस सल्लाहकारको रुपमा काम गरेका थिए । अहिले पनि प्रेसको जिम्मेवारी उनले नै सम्हालेका छन् । तनहुँ स्थानीय घर भएपनि पछिल्लो १० बर्षदेखि पार्टी राजनीतिमा उनी काठमाडौं क्षेत्र नम्बर–६ मा केन्द्रित थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार