असार २४, २०८२ मंगलबार July 8, 2025

यी हुन् राप्रपामा मनोनित हुने ३१ केन्द्रीय सदस्यहरु (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे ।

राप्रपा केन्द्रीय सदस्यमा को को मनोनीत भए ?

१. दिपक बोहरा, रुपन्देही

२. हरिबहादुर बस्नेत, उदयपुर

३. नवराज सुवेदी, रामेछाप

४. बालाराम घर्ती मगर, रोल्पा

५. टंक ढकाल, भोजपुर

६. प्रेमबहादुर भण्डारी, बाँके

७. निरञ्जन थापा, रुपन्देही

८. भिमप्रसाद गौचन, म्याग्दी

९. हेमजंग गुरुङ, लमजुङ

१०. ठाकुरप्रसाद शर्मा, धादिङ

११. रामकुमार सुब्बा, सुनसरी

१२. मुकुन्दश्याम गिरी, सुर्खेत

१३. दिनेश श्रेष्ठ, भक्तपुर

१४. प्रा.डा.गीताभक्त जोशी, काठमाडौं

१५. भक्तिप्रसाद सिटौला, झापा

१६. मोहनकुमार श्रेष्ठ, गोरखा

१७. झनक प्याकुरेल, नुवाकोट

१८. श्यामबहादुर शाही, अछाम

१९. एजी शेर्पा, सोलुखुम्बु

२०. पुष्पराज पुरुष, ललितपुर

२१. रमानन्द न्यौपाने, जुम्ला

२२. सरोजा शर्मा, नवलपरासी

२३. रामप्रताप साह (भोला), सिराहा

२४. रविन चाम्लिङ, खोटाङ

२५. उदयराज पोखरेल, स्याङ्जा

२६. सरस्वती केसी अधिकारी, काठमाडौं

२७. दिनेश कार्की, रामेछाप

२८. वीरेन्द्र बम, कैलाली

२९. केशवचन्द्र समाल, रुकुम पूर्व

३०. अम्बर बहादुर विष्ट, झापा

३१. नवीन शाही, काठमाडौं

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार