श्रावण ७, २०८२ बुधबार July 23, 2025

वाणिज्य बैंकका स्थायी कर्मचारीमात्र सामाजिक सुरक्षामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अधिकांश वाणिज्य बैंकहरूले करार, इन्टर्न, आउटसोर्स तथा स्थायी नभएका अन्य श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा नल्याएको पाइएको छ।

बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा योजनालाई ऐच्छिक बनाउनुपर्ने माग गरिरहेका बेला नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको अध्ययनले बैंकमा स्थायी अमिकमात्र कर्मचारी विनियमावली बमोजिमको सामाजिक सुरक्षा पाउने अवस्थामा रहेको जनाएको छ।

महासंघले सार्वजनिक गरेको वाणिज्य बैंकमा सामाजिक सुरक्षाको अवस्था विषयक अध्ययन प्रतिवेदनमा ठूलो संख्याका करार, तालिमी र आउटसोर्स तथा स्थायी सर नभएका अन्य श्रमिकहरूलाई बैंक विनियमावलीले सामाजिक सुरक्षाका लागि संरक्षण नगरेको उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्दै जिफन्टका अध्यक्ष विनोद १ श्रेष्ठले सामाजिक सुरक्षा प्रणालीले सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरेको भए पनि बैंकको विनियमावलीमा दिइएको सुविधा मूलतः स्थायी भएको श्रमिकमा केन्द्रित रहेको बताए । कारोबार दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार