असार २६, २०८२ बिहिबार July 10, 2025

‘सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुन्छ’ – मन्त्री चौधरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहरी विकासमन्त्री मेटमणि चौधरीले राजनीतिक सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ ।

दाङको लमहीमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै मन्त्री चौधरीले आउँदो मङ्सिरमा निर्वाचन गर्ने गरी छलफल भइरहेको बताउनुभयो ।

मन्त्री चौधरीले निर्वाचनबारे दलहरूबिच सहमति भएको र सरकारले केही दिनमा आधिकारिक रुपमा मिति घोषणा गर्ने बताउनुभयो ।

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन भएको भन्नुहुँदै मन्त्री चौधरीले सरकारको प्रमुख ध्यान निर्वाचनमा हुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार