असार २६, २०८२ बिहिबार July 10, 2025

एमालेबाट विद्या भट्टराईले दिइन् उपसभामुखमा उम्मेदवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभाको उपसभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।

भट्टराईका लागि प्रस्तावकमा एमाले सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । उनले नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम उक्त उम्मेदवारी दर्ता गराएकी हुन् ।

रिक्त रहेको उसभामुख पदमा सहमति जुट्न नसकेपछि चुनावमार्फत पदपूर्ति गर्न लागिएकोा हो । सो पदका लागि आजै सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार