असार ३२, २०८२ बुधबार July 16, 2025

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देश बीचको सम्वन्ध र दुईपक्षीय हितका सम्वन्धमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।

यसअघि सहायक विदेशमन्त्री लुले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नु भएको थियो । अमेरिकी सहायक विदेशमन्त्री लु हिजो मात्रै नेपाल आउनु भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया