काठमाण्डौंः नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गर्दै विभिन्न ७ वटा निर्णय गरेको छ । जसमा स्थानीय चुनावका विषयमा उजुरी छानबिनदेखि आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड तयसम्मका रहेका छन्।
एमाले केन्द्रीय कमिटीले बैठकले भदौ २२ गतेभित्र उम्मेदवारको सिफारिश पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। त्यसका लागि केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोट मापदण्ड पनि तोकेको छ।
यस्तो छ केन्द्रिय कमिटी बैठकले तय गरेका निर्णयहरुको पूर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया