युग खबर
असार ३०, २०८२ सोमबार July 14, 2025
  • प्रमुख समाचार
  • समाचार
    • समसामयिक
    • संसद
  • राजनीति
  • समाज
    • अपराध
  • अन्तर्वाता
  • बिचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • पत्रपत्रिका
  • अन्तराष्ट्रिय
  • अन्य
    • धर्म-संस्कृति
    • रोचक
    • सुचना-प्रविधी

प्रधानमन्त्रीद्वारा बेलायतका महारानीको निधनमा दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर

युग खबर २०७९ भाद्र २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्रीले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर महारानीको निधनमा दुःख व्यक्त गर्नुभएको हो । साथै उहाँले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेख्नु भएको छ ।

बेलायतका महारानी एलिजावेथ द्वितीयाको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजावेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्दै शुक्रबार नै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा
२०८२ असार ३०, सोमबार
बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती
२०८२ असार ३०, सोमबार
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार

सम्बन्धित खबर

सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री

राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री ओली

खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री

समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल

राष्ट्रपतिबाट राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रधानमन्त्रीद्वारा विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान

प्रधानमन्त्री ओलीसँग इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

मौलिक मिडिया हाउस प्रा. लि.

ठेगाना : कामपा- २८, काठमाण्डाै

मौलिक मिडिया हाउस प्रा.लि.द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल युगखवर डटकम अनलाईन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो ।

प्रधान सम्पादक:-सुरन कार्की

कार्यकारी सम्पादक:- विन्दु वास्तोला

सूचना तथा प्रशारण विभाग दर्ता:- १४४२/०७६-७७

इमेल:- [email protected]

सम्पर्क:- 9801203649/9847041003

अन्य लिंक

  • Privacy Policy
  • सम्पर्क
  • बिज्ञापन
  • हाम्रो टिम
  • साइट नेविगेशन

  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • © युग खबर 2019-2025 सर्वाधिकार सुरक्षित Site by: KAJI