असार २९, २०८२ आइतबार July 13, 2025

मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्‍याउन सफल भएको प्रचण्डको जिकिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदेश्य बनाए सफल भइने बताएका छन् ।

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन उनले आफू गरिब परिवारमा जन्मिएर पनि २ पटक प्रधानमन्त्री भएको सुनाए ।

पहाडमा आफ्नो परिवार चितवनमा झरेको बताएका छन्। गर्दै कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्।

‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म कास्कीमा गरिब परिवारमा जन्मेको हुँ । खान लाउन नपाउने भएपछि चितवन सरेको हो,’ उनले भने ‘मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने निष्कर्षको साथ लागेको हुँ।’

उनले आफूले युवा अवस्थामै सपना देखेको र मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्‍याउने सफल भएको जिकिर गरे । उक्त अठोट अझै कायम रहेको बताउँदै उनले युवाहरुलाई पनि सपना देख्न र सफल हुन आग्रह गरे ।

‘म पहाडमा खान नपुगेर चितवन झरेको बच्चा अहिले गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भइसके। म गौरव ठान्छु,’ उनले भने ।

आफूले युद्धको कमाण्ड गरेर सुप्रिम कमाण्डर बनेको विस्तृत शान्ति सम्झौताको नेतृत्व गरे गरेकोसमे प्रचण्डले बताए । उनले देशको आर्थिक विकासका लागि युवाहरु जागरुक हुनुपर्ने पनि औँल्याएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार