असार २९, २०८२ आइतबार July 13, 2025

महारानी एलिजाबेथको अन्त्येष्टीमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः परराष्ट्रमन्त्री नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टी समारोहमा सहभागी हुन बेलायत प्रस्थान गरेका छन्।

मन्त्री खड्का शनिबार त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी महारानीको राजकीय अन्त्येष्टिमा सहभागी हुनुका साथै आधिकारिक समवेदना पुस्तिकामा हस्ताक्षरसमेत गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्री खड्काले लण्डन रहँदा राजा चार्ल्स तृतीयद्वारा आयोजना हुने रिसेप्सनमा सहभागी हुनेछन्। यस्तै विदेश मन्त्रीले आयोजना गर्ने रिसेप्सनमा पनि उनी सहभागी हुने जनाइएको छ।

मन्त्री खड्का आउँदो बुधबार स्वदेश फर्किने छन्। महारानी एलिजाबेथको अन्त्येष्टी सेप्टेम्बर १९ मा हुँदैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार