असार ३०, २०८२ सोमबार July 14, 2025

गठबन्धनले गणतन्त्रलाई असफल बनाएर लुटतन्त्र मच्चायोः सीपी गजुरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेलले वर्तमान सत्ता गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असफल बनाएर लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्।

जनकपुर विमानस्थलमा आइतबार पत्रकारहरुसँग बोल्दै उपाध्यक्ष गजुरेलले संसदीय राजनीति गर्ने दलहरुले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका नाममा भागवण्डाको राजनीति गरेर जनताप्रति उत्तरदायी नबनेको बताए।

नेता गजुरेलले अहिले राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र आदर्शसमेत त्याग गरेको बताए। नेता गजुरेलले अंशवण्डा र भागवण्डाको राजनीति गरेर मुलुकमा अस्थिरता निम्त्याउँदै व्यक्तिवादी राजनीतिक गर्न चाहेकाले देशमा वैदेशिक हस्तक्षेप ह्वात्तै बढेकोप्रति चिन्तासमेत व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार