काठमाण्डौंः प्रदेश सभा सदस्यका लागि समानु्पातिक तर्फ कर्णाली प्रदेशमा २०० जनाको उम्मेदवारी परेको छ।
निर्वाचन आयोगका अनुसार मंसीर ४ गतेको निर्वाचनका लागि सात प्रदेश मध्ये कर्णालीमा सबैभन्दा कम उम्मेदवारी परेको हो। ४० सदस्यीय कर्णाली प्रदेश सभामा १६ सांसद समानुपातिकबाट निर्वाचित हुने प्रावधान छ।
समानुपातिक तर्फ सबैभन्दा बढी मधेश प्रदेशमा ८६३ जनाको उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ।
निर्वाचन आयोगले प्रकाशित गरेको कर्णालीको अन्तिम सूचिः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया