काठमाण्डौंः प्रतिनिधि सभामा माओवादी केन्द्रले सिन्धुलीबाट खाता खोलेको छ ।
सिन्धुलीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट माओवादीका लेखनाथ दाहाल विजयी हुनुभएको छ ।
उहाँ २७ हजार ५१७ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी एमालेका मनोज जङ्ग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया