श्रावण १, २०८२ बिहिबार July 17, 2025

नुवाकोट– १ (ख) मा काँग्रेस उम्मेदवार रमेश महत विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोट क्षेत्र नम्बर १ काे प्रदेश सभा सदस्य (ख) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनका उम्मेदवार महतले नेकपा एमालेका पूर्णलाल श्रेष्ठलाई १ हजार ८ सय ९६ मतले पछि पारेर प्रदेश सभा सदस्यको यात्रा तय गर्नुभएको हो । महतले १३ हजार ७ सय २७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी श्रेष्ठले ११ हजार ८ सय ३१ मत प्राप्त गर्नुभयाे ।

यस निर्वाचन क्षेत्रमा ६१ हजार २ सय ९३ जना मतदाता रहेकामा ३२ हजार २ सय ५७ मतदाताले मतदान गरेका थिए । चुनावमा खसेको मतमध्ये ३० हजार ७ सय ७ मत सदर र १ हजार ५ सय ५७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार