श्रावण १, २०८२ बिहिबार July 17, 2025

पूर्वी नवलपरासी २ मा कांग्रेसका विष्णुकुमार कार्की बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट नेपाली  कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनुभएको छ।

नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीलाई दुई हजार बढी मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी हुनुभएको हो।कार्कीले ३६ हजार १ सय ४ मत ल्याउनु भएको छ भने महतले ३४ हजार ८३ मत प्र्राप्त गर्नुभएको छ ।

यो क्षेत्रमा २०४८ सालपछि भएका सात वटा निर्वाचनमा पाँच पटक एमाले विजयी भएको थियो।जिल्लाका प्रतिनिधिसभा दुई क्षेत्रमा कांग्रेस विजयी भएको छ।प्रदेशसभाका तीन क्षेत्रमा एमाले र एउटामा कांग्रेस विजयी भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार