असार २९, २०८२ आइतबार July 13, 2025

परराष्ट्रको अनुमतिपछि मात्रै बालेनले अमेरिकी राजदूतसँग भेटेको खुलाशा (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेट्न परराष्ट्र मन्त्रालयसँग अनुमति मागेको पत्र सार्वजनिक भएको छ ।

अमेरिकी दूतावसले मेयर बालेनसँग भेट मिलाइदिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको पत्र सार्वजनिक भएको हो ।

111669995538.jpg

परराष्ट्र मन्त्रालयले मंसिर ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समन्वय गरिनदिन आग्रह गर्दै पत्र लेखिएको देखिन्छ ।

सोही दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरलाई अमेरिकी दूतावासको आग्रहअनुसार आवश्यक समन्वय गर्न भन्दै पत्र लेखिएको छ ।

21669995538.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार