श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कर्णाली प्रदेशमा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशमा एमाले संसदीय दलको नेतामा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल सर्वसम्मत चयन हुनुभएको छ ।

संसदीय दलको नेतामा दाबी गरिरहनुभएका एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले समर्थन गरेपछि कँडेल सर्वसम्मत रुपमा दलको नेतामा आज चयन हुनुभएको हो ।

कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लड्नुभएको थियो । ४० सिट रहेको कर्णाली प्रदेशसभामा यो पटक एमाले १० सिटसहित तेस्रो दलको रुपमा रहेको छ ।

एमाले र नेकपा माओवादी केन्द्रबीच आपसी तालमेल भएमा यस पटक कँडेल नै मुख्यमन्त्रीको प्रबल दाबेदार मानिनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार