काठमाण्डौंः नेपाली कांग्रेसको शेखर–गगन पक्षले आफ्नो समूहको बैठक बोलाएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बैठक बोलाइएको हो ।
बैठकमा उक्त समूहका शीर्ष नेताहरु, केन्द्र र प्रदेशमा निर्वाचित–पराजित, भ्रातृ संस्थाका नेताहरु सहभागी हुने छन् ।
चुनावी समीक्षाका लागि बैठक बोलाइएको उक्त समूहका प्रभावशाली नेता जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया