श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही बेरमा बस्दै छ  । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार अहिले ११ः३० मा कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

सरकारको समर्थन गर्ने, नगर्ने एवम् समसामयिक राजनीतिक विषयमा अहिले कांग्रेसका पदाधिकारीबीच अनौपचारिक छलफल भएको महामन्त्री शर्माले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया