माघ १३, २०७९ शुक्रबार January 27, 2023

यस बर्षको एसईई चैत ९ गतेबाट सञ्चालन गर्ने तयारि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यस वर्ष (२०७९)को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ९ गते (बिहीबार)बाट सञ्चालन गर्न प्रस्ताव गरिएको छ । सोहीअनुरुपको परीक्षा तालिका तयार गरी राष्ट्रिय परीक्षा बोर्डमा पेस गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले यस्तो प्रस्ताव गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड सूत्रका अनुसार सम्भवतः यसै साता बस्ने बोर्ड बैठकले एसईईको प्रस्तावित परीक्षा तालिकाका बारेमा निर्णय गर्नेछ ।

यस वर्षको एसईईमा सहभागी हुने ठ्याक्कै विद्यार्थी सङ्ख्या थाहा नभए पनि गत वर्ष कक्षा ९ मा पाँच लाख १३ हजारले रजिष्ट्रेसन फाराम भरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
२०७९ माघ १३, शुक्रबार
माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
२०७९ माघ १३, शुक्रबार
रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
२०७९ माघ १३, शुक्रबार
२४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी
२०७९ माघ १३, शुक्रबार
पठानले राखेका यी १० रेकर्ड
२०७९ माघ १३, शुक्रबार
गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकियो – मुद्दाको आदेश आँउदै
२०७९ माघ १३, शुक्रबार
सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर
२०७९ माघ १३, शुक्रबार