वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

यस बर्षको एसईई चैत ९ गतेबाट सञ्चालन गर्ने तयारि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यस वर्ष (२०७९)को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ९ गते (बिहीबार)बाट सञ्चालन गर्न प्रस्ताव गरिएको छ । सोहीअनुरुपको परीक्षा तालिका तयार गरी राष्ट्रिय परीक्षा बोर्डमा पेस गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले यस्तो प्रस्ताव गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड सूत्रका अनुसार सम्भवतः यसै साता बस्ने बोर्ड बैठकले एसईईको प्रस्तावित परीक्षा तालिकाका बारेमा निर्णय गर्नेछ ।

यस वर्षको एसईईमा सहभागी हुने ठ्याक्कै विद्यार्थी सङ्ख्या थाहा नभए पनि गत वर्ष कक्षा ९ मा पाँच लाख १३ हजारले रजिष्ट्रेसन फाराम भरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार