कार्तिक १६, २०८३ सोमबार November 2, 2026

त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त

आयोगले विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीका प्रशासनिक र कानुनी मुद्दा एवं पुनरावेदनमाथि सुनुवाइ गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्षमा डा.गोकुलप्रसाद बुर्लाकोटी नियुक्त भएका छन्।

त्यस्तै, आयोगको सदस्यमा प्रा.डा. योगेन्द्रबहादुर गुरुङ र डा. कविताराज पौडेल (खाती) नियुक्त भएका छन्। त्रिवि सभाको असोज २२ गते बसेको बैठकले उनीहरूको नियुक्ति गर्ने निर्णय गरेको थियो।

आयोगले विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीका प्रशासनिक र कानुनी मुद्दा एवं पुनरावेदनमाथि सुनुवाइ गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार