वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

स्नातक तह प्रथम वर्षको परीक्षा फाराम खुल्यो (सूचना)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: त्रिभुवन विश्वविद्यालय ४ बर्षे स्नातक तह प्रथम वर्ष आंशिक २०७५ सालको वार्षिक परीक्षाको फारम खुला भएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारि गरि २०७५ सालको वार्षिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने म्याद २०७९ माघ ७ गते सम्म कायम गरिएकोमा ६ दिन थप गरेको हो ।

जारिसुचनामा भनिएको छ कतिपय क्याम्पसहरु वाट परीक्षार्थीहरुको फारम भर्न छुट भएको भन्ने जानकारी आएकोले यो सूचना प्रकाशित भएकै मिति देखि दोव्वर दस्तुर सहित २०७९ माघ १५ गते भित्र आवेदन भराउन र १६ गते भित्र Online Entry गर्न सूचित गरिन्छ ।

४ बर्षे स्नातक तह प्रथम वर्ष नियमित (२०७२) परीक्षा दिने परीक्षार्थीहरुको हकमा एकल दस्तुरमा परीक्षा फारम भर्ने म्याद २०७९ माघ २२ गते सम्म थप गरिएको र सो पछि ७ दिन दोव्वर दस्तुर सहित फारम भराई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैंक भौचर सहित पठाउन हुन सूचित गरिन्छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया