वैशाख ११, २०८१ मंगलबार April 23, 2024

डिप्लोमा प्रमाणपत्र तहको परिक्षा तालिका संसोधन। (तालिका सहित)

डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा २०७९ फागुन ११ गते बिहान ७ बजे देक्गी संचालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) ले डिप्लोमा प्रमाणपत्र तहको परिक्षा तालिका संशोधन गरेको छ।

परिषदले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रथम वर्ष, दोस्रो वर्ष र प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षा २०७९ को परीक्षा तालिका संशोधन गरेको हो।

संसोधित तालिका अनुसार परीक्षा २०७९ फागुन ११ गते बिहान ७ बजे देक्गी संचालन हुने छन।

यस्तो छ संसोधित तालिका ।

FB_IMG_1674794414853.jpgFB_IMG_1674794416513.jpgFB_IMG_1674794417981.jpgFB_IMG_1674794419462.jpgFB_IMG_1674794420849.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया