वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

पेट्रोल र डिजेलको मूल्य बढेर आयो, ग्याँसको मूल्य ७५ रुपैयाँ घट्यो

भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो। नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको छ।

त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ। तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ।

अब निगमको १५ दिनको घाटा ५५ करोड घाटा हुने निगमको भनाइ छ। हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको सम्झौता छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट गर्ने तयारी
२०८१ वैशाख ७, शुक्रबार
आजको लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
२०८१ वैशाख ७, शुक्रबार
पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ वैशाख ७, शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने
२०८१ वैशाख ७, शुक्रबार
मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
२०८१ वैशाख ७, शुक्रबार
लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
२०८१ वैशाख ७, शुक्रबार
दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त
२०८१ वैशाख ६, बिहिबार